गृहमन्त्रीलाई निकिताको प्रश्न -न्यायाधीश तर्साउन नांगिएर लाग्नुहुन्छ किन ?

काठमाडौ । सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला कारागार ९भैरहवा० मा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले गृहमन्त्री रमेश लेखक र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई सम्बोधन गर्दै खुलापत्र लेखेर असन्तुष्टि पोखेकी छन्। यस क्रममा उनले आफ्ना श्रीमान्‌ थुनिनुमा गृहमन्त्री लेखकको हात रहेको आरोप पनि लगाएकी छन्। ‘आम थुनुवाले पाउने…