काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले भिजिट भिसाबाट प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा स्पेन गएकाहरू नफर्किएको पुष्टि भइसकेको दावी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणको छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउन माग गरे । उनले भने, ‘प्रधानमन्त्रीसँग नगएको भए पनि उहाँ गएको कार्यक्रममा गएकाहरू…