काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सीप र क्षमता भए कीर्तिपुर मात्र नभई जुनसुकै डाँडामा बसेर महिनाको दुई–तीन लाख कमाउन सकिने दोहोर्याएका छन्। विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै कीर्तिपुरको डाँडाबारे आफ्नो भाइरल भएको अभिव्यक्तिलाई सम्झँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘मैले कीर्तिपुरको डाँडा…