डा. शेखर कोइरालाले भने-‘कुलमानलाई हटाउने निर्णयको स्वामित्व काँग्रेसले लिनै हुन्न’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ दल काँग्रेसबाटै कुलमानलाई हटाउने निर्णयको विरोध भइरहेको छ । काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उनलाई हटाउने निर्णय पार्टीको नभएको पनि बताएका छन् । यसैबीच नेता डा. शेखर कोइरालाले पनि कुलमानलाई हटाउने निर्णयको स्वामित्व सरकारले नलिने…