‘आत्मनिर्भरताका लागि किसानलाई न्याय गर्नुपर्छ’-‘प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताएका छन् । धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । उनले सहकारीमार्फत साना किसानलाई बजारको…