काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक रुपन्देहीमा बस्ने भएको छ । पार्टीका सबै सांसदहरू रुपन्देही गएका छन् । पार्टी सभापति रवि लामिछाने थुनिएकै जिल्लामा पार्टीको बैठक बस्न लागेको हो । रुपन्देही ३ मा आउँदो कात्तिक २७ गते उपनिर्वाचन हुँदै छ । सोही उपनिर्वाचनको लागि माहोल बनाउने र सभापति लामिछानेसँग प्रत्यक्ष भेटघाट…