काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उच्च पदस्थ नेता तथा कर्मचारीहरूमाथि छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ। २०४६ सालपछिका उच्च पदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरिनुपर्ने र सबै भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न राप्रपाको माग छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा नेताहरूले शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग…