८० लाख युवा बाहिर छन्, सरकारले कामै गरेन : सांसद शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले ८० लाख बढी युवा श्रमका लागि बाहिर रहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरुको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन् । उनले आज पनि…