काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै औपचारिक रूपमा जवाफ दिने घोषणा गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भिजिट भिसा सम्बन्धी विवादबारे प्रश्न उठाएका थिए । सांसदहरूको जिज्ञासापछि जवाफ दिँदै मन्त्री लेखकले समितिमा मात्र जवाफ दिनु पर्याप्त नहुने जनाउँदै, संसदको पूर्ण…