पार्टीमा एकपक्षीय कारबाही भइरहेको छ : एनपी साउद

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अनुशासनका नाममा पार्टीभित्र एकपक्षीय कारबाही भइरहेको बताएका छन् । आज (आइतबार) सानेपामा बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भने, ‘पार्टीभित्रको अनुशासन, गुटबन्दी र असमान व्यवहार देखिएको छ । अनुशासनका नाममा एक पक्षीय कारबाही भएको छ । यसले निराशा मात्रै बढाउँछ ।’ अनुशासनको मापदण्ड सबैमा समान…