काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिती बैठकले 'प्रतिशोधविरुद्ध न्यायका लागि वृहत अभियान' को अवधारणा पत्र अनुमोदन गरेको छ । केन्द्रीय समिति बैठकले यस अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरालाई तोकेको छ । साथै रास्वपाले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सर्वोच्चबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था…