हिम्मत छ भने कुन कुन नेता लाई कति चन्दा दिनुभयो सार्वजनिक गर्नुस

काठमाडौ – नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उद्योगपति तथा सांसद बिनोद चौधरी र वरिष्ठ नेता डा। शेखर कोइरालाबीचको विवादले सामाजिक सञ्जाल र मिडियामा चर्चा पाएको छ। चौधरीले कोइरालामाथि गम्भीर आरोप लगाउँदै उनको नेतृत्व र लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालको भूमिकामाथि प्रश्न उठाएका छन्। यही विवादले चौधरीको राजनीतिक इतिहास र उनको नेपाली कांग्रेसमा प्रवेशको वैधानिकतामाथि…