काठमाडौँ । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गरिरहेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ । सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिमको विधेयकमा छेडखानीबारे छानबिन समिति गठन गर्न प्रस्ताव गरेका थिए । सभामुख घिमिरेले…