काँग्रेस अर्घाखाँचीको सय दिने अभियान सुरु

अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सय दिने अभियान सुरु गरेको छ । अभियान सञ्चालनका लागि काँग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । अर्घाखाँची खटिएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका काँग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताए । अभियानका लागि अर्घाखाँची…