काठमाडौं । समयमा महाधिवशेन गर्न नसकेका सत्तारुढ नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूको महाधिवेशनबारे नयाँ मिति प्रस्ताव गरिएको छ । तदर्थ समितिको भरमा चलेका भ्रातृ संगठनको महाधिवेशन गर्नको लागि नयाँ प्रस्ताव पेस गरिएको हो । पार्टी कार्यालयमा जारी बैठकमा सम्बन्धित भ्रातृ संस्थाले प्रस्ताव गरेको मिति नै केन्द्रीय समितिमा पठाएको प्रस्ताव गरिएको हो । प्रस्तावअनुसार किसान महासंघको भदौ…