काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५औँ दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन् । अध्यक्ष ‘प्रचण्ड’ले भुटानको थिम्पूमा गत जुन ११ देखि १५ मा सम्पन्न भएको खेलाडीहरूलाई विशेष गरी महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेको उर्मिला श्रेष्ठको प्रशंसा…