काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा ब्यूँताउने प्रयास सफल नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष शाह वंशीय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बनेको समेत दावी गर्दै अब फेरी त्यसलाई फर्काउने अभियानमा नलाग्न आग्रह गरेका छन् । ओलीले…