बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक सुरू भएको छ ।  पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल भइरहेको बताइएको छ ।