काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकका लागि आफ्नो दलका सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीका सांसदहरूलाई सन्देशमार्फत् मंगलबारको प्रतिनिधिसभा बैठकका लागि आफ्नो दलका सांसदहरूलाई ‘ह्वीप’ जारी गरेका हुन् । कांग्रेसका एकजना सांसदले मंगलबार संसद्मा पेश हुन गइरहेको आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न पार्टीले…