छ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज छ वटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ । बिहान ११ बजे चार समितिको बैठक बस्नेछ । अर्थ समितिको बैठकमा आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसामयिक छलफल हुनेछ । राज्य व्यवस्था तथा सुशासन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक…