टीआईले भन्यो-एमालेले अदालतबाट दोषी ठहर भएकाको दान लिँदा भ्रष्टाचारको पक्षपोषण भयो

काठमाडौँ । अदालतबाट दोषी ठहर र मुद्दा चलिरहेको व्यक्तिबाट सरकारको नेतृत्व गरिरहेको पार्टीले जग्गा दान लिँदा भ्रष्टाचारको पक्षपोषण हुने ट्रान्सपरेन्सी इन्टरनेसनलले ठहर गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सोमबार विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा अदालतबाट दोषी ठहर भएका र मुद्दा चलिरहेका व्यक्तिबाट जग्गा दान लिनेजस्ता कार्यबाट अलग रहन पनि राजनीतिक दलहरूलाई अपिल गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका…