काठमाडौँ- नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने उपनिर्वाचनमा सुनसरीमा पनि माओवादी केन्द्रलाई सघाउने भएको छ । जिल्ला अध्यक्ष गोविन्द निरौला एक विज्ञप्ति जारी गर्दै गढी गाउँपालिका ६ वडाध्यक्ष पदको लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एसले माओवादीलाई वाकओभर गरेको हो ।त्यहाँ नेकपा एसले डोमी उराँव झाँगडलाई उम्मेदवार बनाएको थियो। तर, अहिले अध्यक्षले विज्ञप्ति जारी गर्दै झाँगडको…