काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं-१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ । वडा सभापति समेत रहेका पाठकलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । आइतबार बिहान बसेको संघीय निर्वाचन संसदीय समितिले पाठकको नाममा सहमति जुटाएको हो । वडाध्यक्षका लागि ११ जनाको नाम सिफारिस भएको थियो । काठमाडौंका कांग्रेस सभापति सबुज बानियाँले अन्य आकांक्षीले नाम फिर्ता…