काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन मूल आयोजक समितिको बैठक सुरु भएको छ । राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन कार्यक्रम तय गर्न धुम्बाराहीको एउटा पार्टी प्यालेसमा बैठक बसेको हो । राप्रपाको गत चैत ५ गतेको बैठकले राजसंस्था, हिन्दु राष्ट्र स्थापना र संघीयता खारेजीको एजेन्डासहित सडक आन्दोलनमा उत्रिने निर्णय गरेको थियो । आमुल आयोजक समितिका संयोजक समेत रहेका…