जात्रा प्रभावित हुने गरी प्रदर्शन नगर्न महानगरकाे अनुरोध

काठमाडौं – काठमाडौं महानगरपालिकाले चैत्र १५ गते शुक्रबार उपत्यकामा मनाइने महत्त्वपूर्ण जात्रा पाहाँचन्हेलाई अवरोध हुने गरी कुनै पनि सभा र सम्मेलन जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ । बिहीबार महानगर प्रहरी बलले सामाजिक सञ्जालमार्फत गर्दै जात्रालाई प्रभावित हुने कार्यक्रमहरू नगर्न अनुरोध गरेको हो । प्रहरीले काठमाडौंको यतखा, कोठाननी, यतखा, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान,…