काठमाडौं– मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक जारी छ । बैठकमा बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशबारे प्रस्ताव जाने सम्भावना रहेको छ। तत्कालका लागि नेपाली कांग्रेस यस अध्यादेशमा सहमत छ या छैन भन्ने विषयको टुङ्गो लागेको छैन। यस्तो प्रस्ताव गृहमन्त्रालयबाट जानुपर्ने भएकाले कांग्रेस सभापति शेरबहादुर देउवानिकट रमेश लेखकले के गर्छन् भन्नेमा…