काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो एकसय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन्। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उपप्रधानमन्त्री सिंहले आफूले नेतृत्व सम्हालेपछि भएका काम को प्रगति विवरण सार्वजनिक गरेका हुन्। शहरी विकास मन्त्रालयले एक सय दिनमा राखेका ११ मध्ये ८ वटा लक्ष्य हाँसिल गरेको छ भने ३…