रास्वपामा प्रदेश समितिले बोलाए आकस्मिक बैठक

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश समितिले आकस्मिक बैठक डाकेका छन् । पार्टी सभापतिलाई प्रहरीले पक्रन सक्ने अवस्था रहेको जनाउँदै प्रदेश सभापतिहरूले बैठक बोलाएका हुन् । मधेसका महामन्त्री मनिषकुमार झाले मातहतको पार्टी संरचनामा बैठकका लागि सर्कुलर जारी गरेका छन् । सत्ता पक्षले गैर राजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेकाले तयार रहन उनले पार्टी समर्थकलाई सर्कुलर गरेका…