विपक्षी दलहरुले सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने

काठमाडौं- प्रतिपक्षी दलहरूले आउँदो कात्तिक ५ गते सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । आज (शुक्रबार) संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र बाढी–पहिरोलगायतका विषयमा विभिन्न सुझाव संकलन गरेर सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको हो । बाढी–पहिरो पीडितलाई…