एनसेल बिक्री प्रकरणमा बाबुरामले भने- दालमा केही कालाे छ !

काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एनसेलकाे सेयर खरिदबिक्री शंकास्पद देखिएकाे बताएका छन् । साेमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्ताे बताएका हुन् । अर्बौं रकमकाे सेयर काैडीकाे भाउमा खरिदबिक्री हुनु आफैँमा शंकास्पद भएकाे भन्दै यसमा राज्यकाे संलग्नता भएकाे शंका गर्ने प्रशस्त ठाउँ रहेकाे उनले बताएका छन् । 'एनसेलको…