वीरगन्ज । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पछिल्लो समय व्यापारीहरू खाद्यान्नसमेत आयात गर्न अग्रसर देखिएको बताउँदै स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिन आग्रह गरेका छन्। मन्त्री रिजालले उद्योग व्यवसायले गति नलिएसम्म आर्थिक रूपान्तरण हुन नसक्ने बताउँदै यसले मुलुक समृद्धिको बाटोमा लम्किन नसक्ने बताए। आइतबार वीरगन्जमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको वाणिज्य नीति मस्यौदाका…