डाक्टरमाथि कुटपिट गर्नेलाई जेल पठाउने कानुन बनाउनु पर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल पठाउने कानुन बनाउनु पर्ने बताएका छन् । उनले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने पनि उनले बताए । प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले भने, ‘सम्झौता भएको २४ घन्टा नबित्दै डाक्टरमाथि फेरि आक्रमण भएको छ । डाक्टरमाथि आक्रमण…