सरकार एक्लैले आर्थिक विकास गर्न सक्दैन : उद्योगमन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारको एक्लो प्रयासबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव नभएको बताएका छन्। शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४४औँ साधारणसभामा बोल्दै उद्योग मन्त्री रिजालले सरकार र निजी क्षेत्र समन्वय र सहकार्य भएमात्रै मुलुकको आर्थिक विकास सम्भव रहेको उल्लेख गरे। उनले देशको समग्र सामाजिक र आर्थिक विकास हुन निजी क्षेत्रले…