अर्थतन्त्र गम्भीर अवस्थामा पुग्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको र अब पनि बोल्ड डिसिजन नलिए झनै जटिल अवस्थामा पुग्ने बताएका हुन् । अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र एक ठाउँमा हुने र केन्द्रीकृत…