जनयुद्धको बिउ त्यो ‘४० बुँदे’ !

काठमाडौँ । सशस्त्र विद्रोह अर्थात् माओवादीको भाषामा भन्ने हो भने ‘जनयुद्ध’को आज २९ औँ वार्षिकोत्सव । २०५२ साल फागुन १ गते सुरु भएको जनयुद्ध करिब १० वर्षसम्म चल्यो । २०६२ साल मंसिरमा तत्कालीन ७ पार्टी र माओवादीबीच दिल्लीमा १२ बुँदे समझदारी भएसँगै माओवादी सशस्त्र युद्ध रोकेर शान्तिपूर्ण आन्दोलनमा आउन सहमत भएको थियो । यसरी ९…