काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदले ३ तहको सरकारलाई सुचारु रुपमा सञ्चालन गराउनका लागि आवश्यक संघीय कानुन बनाउन नसकेको बताएका छन् । आइतबार नेपालको प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघले आवश्यक कानुन निर्माण गर्ने हो भने स्थानीय…