काठमाडौं । २०७७ साउनदेखि ग्राउन्डेड चिनियाँ जहाज लिलामीकाे सूचना जारी गरेकाे विषयमा सांसदहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग जबाफ मागेका छन् । नेपाल वायुसेवा निगमका ५ वटा चिनियाँ जहाज बिक्रीका लागि प्रक्रिया सुरु गरेसँगै प्रतिनिधिसभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले त्यसबारे मन्त्रीसँग जबाफ मागेका हुन्। उनीहरूले खरिद र बिक्रीको औचित्य स्पष्ट…