प्रतिनिधि र प्रदेश सभा समानुपातिकको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा चुनावमा उम्मेदवार हुन नपाउने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आइतबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनको उम्मेदावरी दर्ता पुस २३ गते बिहान १० देखि ४ बजेसम्म तय गरेको छ । यसैगरी पुस २३ गते दिउँसो ३ देखि ४ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।…