‘पार्टी र नेताको नाममा संयुक्त आत्मदाह गर्छौं’

काठमाडौं । जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग संघर्ष समितिका पीडितहरुले घाईते तथा अपाङ्ग भएका व्यक्तिहरुको उचित व्यवस्थापन नगरिए सामुहीक आत्मदाह गर्ने चेतावनी दिएका छन् । आईतबार काठामाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले जनयुद्धका घाइते र अपाङ्गहरु तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । जनयुद्धका घाईते चेतन सिग्देलले सरकारले आफूहरुलाई गाँस, बास,…