ओलीले भने- नेम्वाङ पार्टीकाे उपाध्यक्षमात्रै हाेइन, मेराे दुःखसुखकाे साथी हुनुहुन्थ्याे

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् । श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले नेम्वाङ आफ्नो लागि पार्टीको उपाध्यक्ष मात्रै नभइ हितैषी मित्र र सुखदु:खको साथीसमेत भएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, 'मेरा लागि उहाँ पार्टीको उपाध्यक्षमात्रै होइन, हितैषी मित्र र सुख दुःखको साथी…