कांग्रेसको निर्णय : देउवालाई १५ औँ महाधिवेशनमा सक्रिय हुने बाटो खुला

काठमाडौ । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवालाई आगामी १५औँ महाधिवेशनमा पूर्ण रूपमा सक्रिय हुने औपचारिक बाटो खोलिदिएको छ। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गर्दै देउवालाई महाधिवेशन प्रक्रियामा प्रत्यक्ष संलग्न हुन मिल्ने गरी व्यवस्था गरेको हो। बैठकले पारित गरेको निर्णयको पूर्ण वाक्य यस्तो छ “१५औँ महाधिवेशनसँग सम्बन्धित कार्यको सिलसिलामा आवश्यकताअनुसार केन्द्रीय प्रतिनिधि पार्टी…