मकवानपुर– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर २ मा जिल्ला अध्यक्ष नै पराजित भएका छन् । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार मकवानपुर क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाईं, सुमित्रा काफ्ले, भगवती पुडासैनी, गीता प्रजा र रोहण लामा चयन भए । यहाँबाट एमाले मकवानपुर जिल्ला कमिटी…