काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ १८ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस जयशंकरलगायत उच्चस्तरीय व्यक्तित्वसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यस्तै, भारतमा बसोबास गर्दै आएका नेपालीहरूसँग भेटघाट तथा…