ऐतिहासिक विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा : कहिले टुंगिने संक्रमणकालीन न्याय ?

काठमाडौं । सरकार र तत्कालीन विद्रोही नेकपा ९माओवादी० बीच विस्तृत शान्ति सम्झौता भएको २ दशक पुगेको छ । २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि माअ‍ेवादीले दशक लामो सशस्त्र युद्धलाई अन्त्य गरेको थियो । १० वटा विविध भागमा समेटिएको सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका…