काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् । बैठकको सुरुवातमा सम्बोधन गर्दै उनले पुस १६ देखि १९ सम्म १५ औँ महाधिवेशनको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले बताए । नेपाली काँग्रेसको संस्थापन पक्षको भेलाले १५औँ…