काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने बताइएको छ । १५ औँ महाधिवेशनका लागि पूर्वनिधांरित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएपछि काँग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तयारी गरेको…