अब नयाँ पार्टी गठन गर्ने झलनाथ खनालको घोषणा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादीसँग एकता गर्ने निर्णयप्रति आपत्ति जनाएको छन्। बैठकको निर्णयपछि अब आफूहरू नयाँ ढंगले अघि बढ्ने बताए। उनले भने, ‘हामीलाई बोल्न दिइएन, एकतर्फी निर्णय गरियो, मैले ३० बुँदाको फरक मत राखेको छु। तर सर्वसम्मत भनेर झुट कुरा प्रचार गरियो।’ उनले अब आफूहरू नयाँ पार्टी बनाएर अघि बढ्ने…