माओवादी निकट जेनजी रेडफो र्सगठन

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा आस्थारत युवाहरूले जेनजी रेडफोर्स गठन गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अहिलेसम्म ६५ वटा जिल्लामा र सातै प्रदेशमा संयोजक तोकेर जेनजी रेडफोर्स अघि बढिसकेको जनाएका हुन् । पत्रकार सम्मेलनमा जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनाले आफूहरुको एजेण्डा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान,…