हवाई उड्डयनको क्षेत्रमा समग्र अध्ययन गर्न सरकारले आयोग गठन गर्ने मन्त्री पाण्डेको दाबी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे जानकारी गराउँदै उनले हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्न आयोग बनाइने बताए। समग्र हवाई उड्डयनको क्षेत्रमा देखिएको समस्या…