के ओली र लेखक राजबन्दी हुन् ? प्रेस युनियन अध्यक्ष लम्सालको बलियो प्रश्न

काठमाडौ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले वर्तमान सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धान तथा स्पष्ट कानुनी प्रक्रिया बिना पक्राउ गरेकोप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो स्टाटसमा लेखेका छन् “वर्तमान सरकारले पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धान र स्पष्ट…